बर्दिबास नजिकै चुरे पहाडको काखमा अवस्थित टुटेस्वर धाम महोत्तरीको एक प्राचीन तीर्थस्थल हो। यस क्षेत्रको वातावरणीय सन्तुलन र धार्मिक पर्यटनको प्रवर्द्धनका लागि ठोस योजना आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ।