बर्दिबास नगर पत्रकार सञ्जालको नियमित मासिक बैठक आगामी शनिबार बिहान ११:०० बजे सञ्जालको कार्यालयमा आयोजना हुने भएकाले सम्पूर्ण कार्यसमिति सदस्यहरूको उपस्थितिका लागि यो सूचना प्रकाशित गरिएको छ।