बर्दिबास नगर क्षेत्रमा क्रियाशील सम्पूर्ण श्रमजीवी पत्रकार साथीहरूका लागि बर्दिबास नगर पत्रकार सञ्जालको नयाँ सदस्यता तथा नवीकरण फारम अनलाइन प्रणालीमार्फत खुला गरिएको व्यहोरा जानकारी गराइन्छ। इच्छुक महानुभावहरूले अनलाइन सेवामार्फत आवश्यक कागजातसहित आवेदन दिनुहुन अनुरोध छ।