प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न सञ्जालको अपिल

लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र र भयरहित पत्रकारिता अनिवार्य पूर्वसर्त हो। पत्रकारहरूलाई बिना अवरोध काम गर्ने वातावरण बनाउन सबै पक्षसँग सञ्जाल हार्दिक अपिल गर्दछ।